Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ला लिगा फुटबल : एट्लेटिको मड्रिड र सेल्टा भिगो भिड्दै

ला लिगा फुटबल : एट्लेटिको मड्रिड र सेल्टा भिगो भिड्दै

  • काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग भिड्दै छन् । एट्लेटिकोले घरेलु मैदानमा हुने खेल राति १:४५ बजे शुरु हुनेछ । घरेलु मैदानमा एट्लेटिको सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । एट्लेटिको १९ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    images
    images
    images

    शीर्ष स्थानमा एट्लेटिकोको ७ अंकको अग्रता रहेको छ । दोस्रो स्थानको बार्सिलोनाको ४३ अंक रहेको छ । सेल्टा २५ अंक जोडेर लिगको ११ औं स्थानमा रहेको छ  एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij