Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन् ।
नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले आजै पदभार ग्रहण गर्दै छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij