
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । लिभरपुलको घरेलु मैदानमा हुने खेल राति १०स्१५ बजे शुरु हुनेछ ।
साविक विजेता समेत रहेको लिभरपुल घरेलु मैदानमा जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ । लिभरपुल लिग लिडर सिटी भन्दा ७ अंकले पछि रहेको छ । सिटी ४७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij