
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा आज बायर्न म्युनिखले हेर्था बर्लिन भिड्दै छन् । हेर्थाको मैदानमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२–४५ बजे शुरु हुनेछ । बायर्न १९ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हेर्थालाई पराजित गरेमा बायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने छ ।हेर्था पनि घरेलु मैदानमा अप्रत्यासित जितको खोजीमा हुनेछ । बायर्नलाई हराएर हेर्था अंक तालिका समेत सुधार गर्न चाहन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij