Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना पक्राउ सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग हरिहरभवन ललितपुर

स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना पक्राउ सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग हरिहरभवन ललितपुर

  • काठमाडौं ।  काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका(७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका–१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij