Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

इरानका पूर्व फुटबलर अलीको निधन

इरानका पूर्व फुटबलर अलीको निधन

  • काठमाडौं । इरानका पूर्व फुटबलर अली अन्सारियनको  ४३ वर्षको निधन भएको छ । कोरोना भाईरस संक्रमणको कारण उनको निधन भएको हो । कोरोनाको संक्रमण पुष्टि भएपछि उनि अस्पताल भर्ना भएका थिए । उनले इरानको राष्ट्रिय टिमबाट सन् १९९८ देखि २००७ सम्म खेलेका थिए ।

    images
    images
    images

    फाजिर सेपासीबाट सन् १९९६ मा फुटबल करियर शुरु गरेका अली दुई वर्षपछि पेर्सेपोलिसमा आबद्द भएका थिए । सन् १९९८ को फिफा विश्वकपमा उनी इरानी टिममा रहेका थिए । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij