काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र चेल्सी भिड्दै छन् । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । टोटेनहम २० खेलमा ३३ अंक जोडेर सातौं स्थानमा रहेको छ । चेल्सी २१ खेलमा ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ । एजेन्सी