Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली २३.७७ करोड अमेरिकी डलरको ब्राण्ड मूल्यको साथमा लगातार चौथो वर्ष २०२० मा पनि सबैभन्दा धनी भारतीय सेलिब्रेटी बनेका छन् । यस सूचीमा दोश्रो स्थानमा अभिनेता अक्षय कुमार र तेश्रोमा रणवीर सिंह रहेका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij