Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
महिला लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट शुरु हुनेछ ।
खेल तालिका :
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij