Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ- महासचिव पोखरेल

सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ- महासचिव पोखरेल

  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सचिवालयको बैठकमा सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    महासचिव पोखरेलले केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् ।

    AGNI GROUP

    आइतबार राति सम्पन्न एमालेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने पक्षमा आफुलाई उभ्याएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij