Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रसामु थपिएका नयाँ चुनौतीको सामना गर्नुको विकल्प छैन- महासचिव पोखरेल

राष्ट्रसामु थपिएका नयाँ चुनौतीको सामना गर्नुको विकल्प छैन- महासचिव पोखरेल

  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र सामु नयाँ चुनौती थपिएको बताउदै सामना गर्नुको विकल्प नभएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ वढेर गएको उल्लेख गर्दै राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प नभएको बताएका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्- 

    निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ वढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij