Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधवार न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij