Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेतृ रामकुमारी झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्रालयमा ज्ञापनपत्र

नेतृ रामकुमारी झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्रालयमा ज्ञापनपत्र

  • काठमाडौं । नेकपाको ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार अनेमसंघले गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै नेतृ झाँक्रीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेको हो । 

    images
    images
    images

    नेतृ झाँक्रीले गोरखाको सिरानचोक गाउँपालिकामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा बोलेको अभिव्यक्तिलाई लिएर अनेमसंघले कारबाही गर्न माग गरेको हो । 

    ज्ञापनपत्रमा माघ १६ गतेको उक्त कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा धक्का पुर्‍याउने नियतले अपमान जनक शब्दहरु बोलेको बताइएको छ ।

      

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij