
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले संसद विघटनपछि काम चलाउ बनेको प्रधानमन्त्रीले संवैधानिक आयोगमा नियुक्ती र सपथ ग्रहण गर्ने निन्दनीय रहेको भन्दै आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो । यो निन्दनीय छ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij