Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रचण्ड-नेपाल पक्षले भोलि आमहड्ताल गर्ने

प्रचण्ड-नेपाल पक्षले भोलि आमहड्ताल गर्ने

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले बिहीवार (भोलि) आमहड्ताल गर्ने भएको छ । संसद विघटनविरुद्द आन्दोलन गरिरहेको उक्त पक्षले संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरिएको भन्दै भोलि आमहड्ताल गर्न लागेको हो ।

    images
    images
    images

    बुधवार (आज) दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन गरी त्यसको बारेमा जानकारी दिन लागेको स्रोतले जनाएको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरेको भन्दै आन्दोलनका कार्यक्रमलाई परिमार्जन गरि भोलि देशभर आमहड्ताल गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij