Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालयका बालबालिकालाई खुला चौरमा राखेर पढाइँदै । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालय भवन बगाएपछि बालबालिका धूलो र चिसो भुइँमा बसेर पढ्न विवश छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij