काठमाडौं । डाक्टर गोविन्द केसीले फागुन १२ गतेदेखि २० औँ अनसन शुरु गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले देशमा संवैधानिक संकट भएको र एक व्यक्तिले सिंगो राज्य कब्जा गर्ने प्रपञ्च चलिरहेको भन्दै त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएका हुन् ।