Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित 

राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित 

  • काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ३.० ले हराएको हो । वालिङको जितमा मेथो रुथले २ र टोउटा ओर्नेलाले १ गोल गरे । पहिलो हाफमा २ गोल गरेको वालिङले दोस्रो हाफमा १ गोल थप्यो । ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गरेपछि वालिङले ३–० को जित हात पारेको हो । जितसँगै वालिङ ६ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा पराजय बेहोरेको चन्द्रपुरको समान खेलबाट ३ अंक छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij