Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रिय च्याम्पियन नविताको टेबल टेनिस एकेडेमी

राष्ट्रिय च्याम्पियन नविताको टेबल टेनिस एकेडेमी

  • काठमाडौं ।  एकेडेमीको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले सोमबार एक कार्यक्रमबिच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल टेनिस बोर्ड रहेको छ । एकेडेमीको बारेमा जानकारी गराउँदै एकेडेमीकी संचालक नविताले धेरै अगाडी देखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार भएको बताईन् । ‘ डिप्लोमा पढ्दा देखि एकेडेमी संचालन गर्ने सोच बनाएको थिएँ । १३ औं साग पश्चात खेलाडी भन्दा पनि कोचको भूमिकामा आफुलाई उभ्याउने सोच बनाएको थिए त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेको हो’ उनले भनिन्।

    images
    images
    images

    विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको बिकासले आफुलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा प्रदान गरेको नविताले बताईन् । उनले आगामी दिनमा खेलाडीहरुको लागि विभिन्न विद्यालयहरुमा छात्रबृत्तीका लागि पहल गर्ने साथै छात्राबास समेत संचालन गर्ने सोच बनाएको बताईन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij