Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रिय महिला लिग फुटबल : आर्मीको शानदार जित

राष्ट्रिय महिला लिग फुटबल : आर्मीको शानदार जित

  • काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले शानदार जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा आर्मीले विराटनगरलाई ७(० गोल अन्तरले परजित गरेको हो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् ।

    images
    images
    images

    जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ५ खेलमा १० अंक जोडेको छ । विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij