
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमवार) त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आर्मी र विराटनगरबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ । आर्मी ४ खेलमा ७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ भने विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij