
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नलीसँग भिड्दै छ । चेल्सीले घरेलु मैदानमै बर्नलीसँग भिड्ने छ । चेल्सी र बर्नलीबीचको खेल राति १०:१५ बजे शुरु हुनेछ । बर्नलीविरुद्ध मैदान उत्रदा चेल्सी सहज जितको खोजीमा हुनेछ । चेल्सी ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ । बर्नली २२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
लिड्स २६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । एजेन्सी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij