Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रिमियर लिग फुटबल : लिभरपुल र वेस्ट ह्याम युनाईटेड भिड्दै

प्रिमियर लिग फुटबल : लिभरपुल र वेस्ट ह्याम युनाईटेड भिड्दै

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र वेस्ट ह्याम युनाईटेड भिड्दै छन् । लिभरपुलले वेस्ट ह्यामसँग उसैको मैदानमा भिड्ने छ । लिभरपुल र वेस्ट ह्यामबीचको खेल राति १०स्१५ बजे शुरु हुनेछ ।

    images
    images
    images

    लिभरपुल जित निकाल्दै उपाधि होडलाई कायम राख्न चाहन्छ । लिभरपुल ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । वेस्ट ह्याम भने ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij