Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चितवन

नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार

नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार

  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले आइतबार जीवितै उद्धार गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अन्दाजी ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथि बाट बग्दै आएको देख्ना साथ सशस्त्र प्रहरी बल नेपाल आईआरटि पोष्ट पुलचोक बाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमाण्डमा खटिएको सुरक्षा फौजले जीवितै उद्धार गर्न सफल भएको हो ।

    AGNI GROUP

    उद्धार पश्चात उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन तर्फ पठाएको छ । उनको अवस्था सामान्य रहेको भएता पनि नाम वतन भने खुलाउन सकेका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij