Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

काठमाडौंमा अखाध्य दहि लस्सी बेच्नेलाई जरिवाना

काठमाडौंमा अखाध्य दहि लस्सी बेच्नेलाई जरिवाना

  • काठमाडौं । काठमाडौं महानगरपालिका-२४ मा अखाध्य दहि लस्सी बेच्नेलाई २५ हजार जरिवाना गरिएको छ । जकपुर दहि लस्सि भण्डारले अखाध्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भण्डारलाई महानगर प्रहरी बलले २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

    images
    images
    images

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij