Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

काठमाडौं परिसरबाट भागे थुनुवा

काठमाडौं परिसरबाट भागे थुनुवा

  • काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा भागेका छन् । बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका थुनुवा भागेका हुन् ।

    images
    images
    images

    फरार हुनेमा २४ वर्षीय निशान परियार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    images

    उनी अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij