Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

एएफसी यू–२० महिला एसियन कपमा नेपाल समूह ‘ए’मा

एएफसी यू–२० महिला एसियन कपमा नेपाल समूह ‘ए’मा

  • काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपाल समूह ‘ए’मा परेको छ । 

    images
    images
    images

    एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’मा परेको हो । यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान, मंगोलिया र साउदी अरब छन् । यो समूहको खेल भुटानमा हुनेछ । 

    सन् २०२१ सम्म यो प्रतियोगिता एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो । २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपको रूपमा सोही प्रतियोगितालाई निरन्तरता दिइएको हो । 

    अगस्ट २ देखि १० सम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन् । ‘ड्र’ मार्फत आठ समूह विभाजन गरिएको छ । सात समूहमा चार/चार टोली छन् । एक समूहमा भने पाँच टोली छन् ।

    null

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij