Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

महामन्त्री राणा आज स्वदेश फर्कँदै

महामन्त्री राणा आज स्वदेश फर्कँदै

  • काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कँदैछन् । क्यान्सरले ग्रस्त राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् ।

    images
    images
    images

    ‘आज म स्वदेश फर्कँदैछु, भोलि हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् । भोलि  साेमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ, जुन प्रदर्शनमा राप्रपाका महामन्त्री राणा पनि सहभागी हुनेछन् ।

    तर, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले थापा नेतृत्वको प्रदर्शनका बारेमा कुनै प्रतिक्रिया नदिए पनि नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले भने समर्थन जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij