Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ढल्केबर सवस्टेसनमा ट्रान्सफर्मर पड्किँदा आगलागी

ढल्केबर सवस्टेसनमा ट्रान्सफर्मर पड्किँदा आगलागी

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ढल्केबर सवस्टेसनमा रहेको ‘करेन्ट ट्रान्सफर्मर’ फड्किँदा बुधबार बिहान आगलागी भएको छ । 

    images
    images
    images

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले दिएको जानकारी अनुसार यो करेन्ट ट्रान्सफर्मर सानो आकारको हुन्छ । यसले करेन्ट प्रवाहको मापन गर्छ । बुधबार बिहान त्यही मेसिन पड्किँदा आगो लागेको हो । 

    ‘एक्कासि सानो ट्रान्सफर्मर पड्केपछि आगो उठ्यो, त्यसपछि विद्युत सेवा अवरूद्ध भयो,’ उनले भने, ‘अहिले हामी वैकल्पिक उपायमार्फत् विद्युत सेवा सुचारू गर्दैछौं । क्षति के कति भएको छ हेर्ने काम भइरहेको छ ।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij