Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

  • काठमाडौं । नयाँ वर्षको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५५ अङ्कले बढेर २६८८ दशमलव ६३ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मङ्गलवार ३२० कम्पनीका ६९ हजार ३६४ पटकको कारोबारमा २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

    २१२ कम्पनी बढ्दा ३४ वटा घटेको छ । आज बलेफी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij