Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

अधिकांश बैंकको वैशाखका लागि ब्याजदर स्थिर

अधिकांश बैंकको वैशाखका लागि ब्याजदर स्थिर

  • काठमाडौं । अधिकांश बैंकहरुले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले भोलि २०८२ वैशाख महिनाका लागि लागू हुने बैंक ब्याजदर सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखका लागि २० वाणिज्य बैंकमध्ये ३ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटा बैंकले बढाएको छ । बाँकी १६ बैंकले चैत महिनाकै ब्याजदरलाई वैशाखमा पनि यथावत् राख्नेका छन् ।

    कुन बैंककाे ब्याजदर कति?

     
    बैंक माघ फागुन चैत बैशाख
    नबिल ५.७५ ५.७५ ५.७५ ५.७५
    नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ६.५ ६.५ ६.५
    माछापुच्छ्रे ६.५ ६.५
    हिमालयन ६.२५ ६.२५ ५.५० ५.५०
    नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.५
    एभरेष्ट ६.६१
    एनआईसी एसिया ६.६ ६.६ ६.६ ६.६
    स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२५
    लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.७५
    कुमारी ६.०१ ६.०१ ६.०१ ५.९२
    सिद्धार्थ
    सानिमा ६.०५ ६.०५ ६.०५ ५.९५
    एनएमबि ६.६ ६.६ ६.६ ६.६
    प्रभु ६.१ ६.१ ६.१ ६.१
    ग्लोबल आइएमई ५.७५
    सिटिजन ५.६५ ५.६५ ५.६५ ५.६५
    प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५ ६.२५
    कृषि विकास ५.५१ ५.५१ ५.५१ ५.५१
    नेपाल बैंक ५.६ ५.६ ५.५ ५.१५
    राष्ट्रिय वाणिज्य बैंक

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij