
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । राष्ट्रियप्रजातन्त्रपार्टी (राप्रपा) को केन्द्रीयकार्यसम्पादन समितिको बैठक आजबस्दैछ । बैठक सोमबार ३ बजे पार्टी केन्द्रीयकार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमामङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिकपछिल्लो राजनीतिकविषयमाछलफलहुने छ । मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमाजनप्रदर्शनसहित सभाको तयारी गरिरहेको थियो ।
तर जिल्लाप्रशासनकार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमाकार्यक्रम गर्न नदिने निर्णय गरेपछि राप्रपाले कार्यसम्पादन समिति बैठक बस्नलागेकोहो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij