Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कुलमान बर्खास्त प्रकरण

कुलमानको पुनर्बहाली माग राख्दै प्रदर्शन

कुलमानको पुनर्बहाली माग राख्दै प्रदर्शन

बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत

  • आफूहरूलाई स्वतन्त्र नागरिक समूह भएको बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर ,झाँकी र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

    images
    images
    images

    बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्राधिकरणमाथिको राजनीति बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

    ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

    Untitled-design-(22)-1743930969.png1140x725

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij