Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । काभ्रेको बेथानचोक-५ च्याल्टीस्थित वाइवा टोलमा स्थानीय प्रेमबहादुर वाइवाको घरमा आज बिहान आगलागी भएको छ ।
विद्युत सर्टका कारण आगलागी भएको अनुमान गरिएको वडा अध्यक्ष राजकुमार वाइवाले बताए ।
घर पूर्ण रुपमा जलेको छ । थप विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij