Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कुलमान बर्खास्त प्रकरण

होला त कुलमानको कम ब्याक ?

होला त कुलमानको कम ब्याक ?

  • काठमाडौंं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।

    images
    images
    images

    बहस नसकिएपछि मंगलबार र बुधबार रिट हेर्दाहर्दैमा राखिएको थियो । गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए ।

    आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij