Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

स्ववियु निर्वाचन

त्रि–चन्द्र क्याम्पसमा मतदान जारी

त्रि–चन्द्र क्याम्पसमा मतदान जारी

बिहान ८ बजेपछिदेखि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

  • काठमाडौं । घण्टाघरस्थित त्रि–चन्द्र बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । बिहान ८ बजेपछिदेखि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

    images
    images
    images

    यसअघि पटकपटक स्थगित भएको चुनाव आज भइरहेको हो । यहाँ नेविसङ्घका स्ववियु अध्यक्षमामा गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट मुख्य प्रतिस्पर्धी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij