Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँले घट्यो

सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँले घट्यो

  • काठमाडौं । सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँले घटेको छ । सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।  

    यसअघि, उद्योगीहरूले विद्युत् अभावका कारण सिमेन्टको मूल्य बढाएको बताएका थिए । तर, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यको नियुक्तिपछि लोडसेडिङको समस्या कम भएको र यसको प्रभाव सिमेन्ट उद्योगमा पनि परेको उद्योगीहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij