Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कालोपुलको गुठी जग्गामा बनेको संरचनामाथि चल्यो डोजर !

कालोपुलको गुठी जग्गामा बनेको संरचनामाथि चल्यो डोजर !

  • काठमाडौं । गुठी संस्थानको मातहतमा रहेको जग्गामा बनेको संरचना हटाउन काठमाडौंको कालोपुलमा डोजर चलेको छ ।

    काठमाडौं महानगर र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गाको संरचनामाथि डोजर चलाइएको हो । काठमाडौं महानगर वडा नं ७ कालोपुल क्षेत्रमा बनाइएका अवैध रुपमा बनेका संरचनाहरूमा संस्थान र महानगरसँगको समन्वय गरी डोजर चलेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij