
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा.तोसिमा कार्कीको सांसद पद जोगिएको छ । सर्वोच्च अदालतले मङ्गलबार कार्कीको पक्षमा आदेश दिँदै उम्मेदवारी कायमै रहेको बताएको हो ।
०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी जोगिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij