Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आज उपत्यका र आसपासका क्षेत्रमा छिटपुट वर्षा

आज उपत्यका र आसपासका क्षेत्रमा छिटपुट वर्षा

  • काठमाण्डौ । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा छिटपुट पानी परेको छ ।

    images
    images
    images

    आज तराईबाहेक सबै प्रदेशका धेरै ठाउँमा वर्षा हुने राम्रो सम्भावना रहेको मौसमविद् विनोद पोख्रेलले बताउनुभएको छ । पश्चिमी वायु सक्रिय हुँदा आज दिउँसो काठमाण्डौलगायत उत्तरी पूर्व भागमा हल्का वर्षा हुने अनुमान छ ।

    यसैबीच सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएरातिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा र गण्डकी प्रदेशको केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij