
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । बनेपास्थित एक होटलमा युवती मृत फेला परेकी छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका बुडोल बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ बिहीबार साँझ ६ बजेको समयमा मृत फेरा परेकी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी बनेपा नगरपालिका भवन अगाडि रहेको एक होटलमा मृत फेला परेकी हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij