Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बिमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ

बिमा प्राधिकरण अध्यक्ष ओझाले लिए शपथ

  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    images
    images
    images

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन् । उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

    ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij