Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पूर्वराज ज्ञानेन्द्र शाह कूलदेवताको पूजा गर्न स्याङ्जा पुगे

पूर्वराज ज्ञानेन्द्र शाह कूलदेवताको पूजा गर्न स्याङ्जा पुगे

  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आएका छन् । उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार  स्याङ्जा आएका हुन् । सोमबार उनीहरू वालिङ्मा बसेका हुन् ।

    images
    images
    images

    कालीगण्डकी गाउँपालिका - ३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ । मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ ।

    वालिङमा स्वागतका लागि बसेका उनका समर्थकहरूले राजा आउ देश बचाउ भन्दै नारा लगाएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij