Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सेयर बजारमा सामान्य अङ्कको वृद्धि

सेयर बजारमा सामान्य अङ्कको वृद्धि

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको । आज नेप्से परिसूचक ३ दशमलव १४ अङ्कले बढेर २७४३ दशमलव ७४ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३०९ कम्पनीका ८६ हजार २२३ पटकको कारोबारमा १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

    ८१ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij