Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चाबहिलमा छुरा हानेर युवकको हत्या, ३ जना पक्राउ

चाबहिलमा छुरा हानेर युवकको हत्या, ३ जना पक्राउ

  • काठमाडौं । काठमाडौं चाबहिलस्थित कुमारीगालमा एक जना युवकको हत्या भएको छ । सोमबार बिहाना दुई समूहबिच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका छन् ।

    images
    images
    images

    छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ । हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ परेका छन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij