Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

वैदेशिक रोजगारमा एक करोड २३ लाख ठगी गर्ने तिर्सना पक्राउ

वैदेशिक रोजगारमा एक करोड २३ लाख ठगी गर्ने तिर्सना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेकी २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    वर्किङ भिसामा जापान पठाइ दिने भन्दै रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएका थिइन् । पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतवार पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij