
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
सोमबार दिउँसो चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका उनको सचिवालयले जनाएको छ ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij