Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

त्रिपुरासुन्दरीमा मेला लाग्दै

त्रिपुरासुन्दरीमा मेला लाग्दै

  • काठमाडौँ । रोल्पाको सुनिल स्मृति गाउँपालिका २ खुङ्ग्रीस्थित शक्तिपीठ त्रिपुरासुन्दरी देवीको मन्दिर रहेको छ ।

    images
    images
    images

    यस मन्दिरमा माघेसङ्क्रान्ति, वसन्त पञ्चमी र शिवरात्रिमा मेला लाग्ने स्थानीय बताउँछन् । गत माघे सङ्क्रान्तिमा मेला लागिसकेको छ भने सोमबार २१ गते वसन्त पञ्चमी परेकाले थप मेला लाग्दैछ ।

    त्यस्तै फागुन १४ गते महाशिवरात्रीमा पनि विशेष मेला लाग्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij