Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौं महाराजगञ्जमा एक महिला मृत फेला

काठमाडौं महाराजगञ्जमा एक महिला मृत फेला

  • काठमाडौं । काठमाडौंको महाराजगञ्जमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा बस्दै आएकी अन्दाजी ४५ वर्षीया रिता खड्का मृत अवस्थामा भेटिएकी हुन्र ।

    images
    images
    images

    काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले उनी दीर्घरोगी रहेको खुलेको बताए । यद्यपी, प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।
    थप अनुसन्धान जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij