Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

  • काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

    images
    images
    images

    निवेदनमा उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

    images

    “…३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।” निवेदनमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij